शास्त्रका अनुसार विहान ३ बजे देखि ५ बजेको बिचमा निन्द्रा खुल्दा पाइन्छ यस्तो अनौठो शक्ति

आफ्नो धर्म ,सस्कृति र चालचलन अनुसार विभिन्न मान्यताहरु रहेका छन् । जसको हामी निरन्तर पालना गर्दै आएका छौ । जसले हामीलाई अहिलेसम्म बाधेर राखेको छ । त्यस्तै आज हामी अर्को एउटा कुरो जुन सुन्दा अनौठो तर सत्य कुराको बारेमा कुरा गर्दै छौ । ज्योतिशी शास्त्रका अनुसार हामी जब सुतिरहेको अवस्थामा विहान ३ बजे र ५ बजेको बिचमा जो उठ्छ । त्यो एकदमै भाग्यमानी हुने बताइएको छ । जसकारण यो समयमा उठ्नु राम्रो मानिन्छ । जसले यस्ता अधभूत सफलताहरु हात पार्छन् ।

-पहिलो कुरो हो , यो समयमा ईश्वरले अलौकिक शक्ति प्रदान गर्ने हुदा ,यस समयमा उठ्ने मानिसको भाग्य चम्किन्छ ।

-त्यस्तै प्राकृतिक रुपमा पनि यो समय ३ बजेदेखि ५ को बीचमा उठ्नाले तपाइको शारिरिक रुपमा पनि सुधार आउने र फ्रेस बन्ने हुन्छ । र कुनै पनि किसिमको रोगहरु लाग्नबाट बच्न सकिन्छ ।यसका साथै त्यो दिन निकै शुभ रहने हुन्छ ।त्यसैले याे िवज्ञानसग पनि मेल खान्छ ।

-त्यसैगरी यस्तो बानी भएको मानिसहरु शारिरिक ,मानसिक , आर्थिक रुपमा पनि सम्पन्न हुन्छन् ।र अरु मानिसहरु भन्दा वुद्धि,विद्या,सबै कुरामा उत्कृष्ट सफलता हात पार्छन् ।