आईसीसी यू–१९ विश्वकप छनोटमा मलेसियाले नेपाललाई दियो ९३ रनको लक्ष्य ,अब नेपालले ब्याटिङ गर्दै

काठमाडौँ – आज मलेसियामा जारी आईसीसी यू–१९ विश्वकप छनोटमा नेपाल र घरेलु टोली मलेसिया खेलिरहेका छन्। मलेसियाको स्थानीय समय अनुसार बिहान १० बजेबाट सुरु भएको उक्त खेलमा नेपालले मलेसियालाई सुरुवातदेखि नै दबाबमा राख्यो । खेलमा मलेसियाले टस हारेर पहिला ब्याटिंग गरेको थियो ।उक्त खेलमा मलेसियाले नेपाललाई ९३ रनको लक्ष्य दिएको छ । मलेसियाको पुरा टिम ३३।५ ओलेजाट डेनियल फिक्रीले वाधिक ३७ रन बनाए भने मुहमद आमिरले १३ तथा हाकिम हरिसनले १० रन बनाए ।मलेसियाको सिंलनगोर टर्फ क्लबमा जारी खेलमा नेपाल अंक तालिकाको तेस्रो स्थानमा रहेको छ। दुई खेल खेलेको नेपाल एकमा हार र एकमा जितसहित २ अंक जोड्न सफल भएको छ।भरमा ९२ रनमा समेटिएको छ ।