चर्चित जोतिषीको खतरानाक भविष्यवाणी पब्जिपछि नेपालमा फेसबुक बन्द हुँदै (हेर्नुहोस भिडियो सहित)

काठमाण्डौं, बैशाख २- पछिल्लो समय ज्योतिषीहरुले आफ्नो प्रतिष्पर्धालाइ बाहिर ल्याउन थालेका छन।देशको बिभिन्न भविष्यवाणी गरेर चर्चामा आउने ज्योतिषीहरुलाई भने अर्का एक ज्योतिषी हरिहर अधिकारीले सिधै प्रहार गरेका छन। उनले भाबिश्यवानीको नाममा चर्चामा आउने काम गरेको खुलाएका छन।

तर उनले देशको पछिल्लो भाबिश्यवानीलाइ भने खतरामा रहेको खुलाएका छन।२०७६ सालको सुरुवत देखिनै देशको खतरा यात्रा सुरु भएको र भाद्रा महिनामा एक बरिष्ठ नेताको मृत्यु हुने समेत खुलाएका छन।देशको अबस्थालाई चित्रण गर्दै भुइचालो देखि विभिन्न प्रलय हुने पक्का रहेको छ हेरौ भिडियो:

अन्य समाचार

लुट्न सके लुट गाउँदा हल्लियो गुल्मी, शब्द बदलेर यस्तो बनाए नयाँ गीत (भिडियो)

गुल्मी । पशुपति शर्माको बारेमा जति कुरा गरयो त्यति कम हुन्छ, किनकि तपाईलाई थाहा छ उनका गितले जनतामात्र हैन संसद भबन पनि हल्लिन्छ भनेर । लुट कान्छाले पछिल्लो समय धमाका पिटेको सबैलाई थाहा भएकै कुरा हो । त्यसपछि झन उनको ब्यस्तता बढेर गएको छ ।

यसैक्रममा गुल्मी चेम्बर अफ कमर्स, गुल्मीको आयोजनामा आजदेखि सुरु भएको पर्यटन तथा सास्कृतिक महोत्सब एंब ब्यापार मेला २०७५ को आज आठौ दिन पशुपतिले धमाका पिटेका छन, हेरौ :