बैतडीमा प्रजातन्त्र दिवसको अवसरमा आगलागी नियन्त्रणसम्बन्धी कृत्रिम अभ्यास
बुधबार, फागुन ७, २०८१

पञ्चेश्वर गाउँपालिकामा वार्षिक परीक्षा चैत्र ७ गतेदेखि सञ्चालन हुने,तालिका सार्वजनिक
बुधबार, फागुन ७, २०८१

बैतडीको सहस्त्रलिङ्ग मेला अब राष्ट्रिय पचाङ्गमा समावेश, ऐतिहासिक एवं धार्मिक महत्व उजागर
बुधबार, फागुन ७, २०८१

पञ्चेश्वरमा अवरुद्ध विद्युतीकरण अभियानः अध्यक्ष चन्दको पहलकदमीमा कार्य अघि बढ्दै
बुधबार, फागुन ७, २०८१
गाउँपालिकाले अबको केही साताभित्रै बाँकी रहेका संरचनाहरू निर्माण गरी विद्युत् विस्तार पूरा गर्ने प्रतिबद्धता जनाएको छ। अध्यक्ष चन्दका अनुसार, विद्युत् प्राधिकरण, ठेकेदार कम्पनी, र स्थानीय निकायहरूसँग पुनः सहकार्य गरी विद्युत् वितरण प्रणालीलाई चुस्त बनाइनेछ।

जेष्ठ क्रियाशील सदस्यहरुलाई नवीकरण प्रमाणपत्र बितरण गर्दै, जेष्ठ सदस्यलाई सम्मान
मंगलबार, फागुन ६, २०८१

खगराज भट्टको राजनीतिक यात्रा : तीन पटकको पराजयपछि पहिलो जित, तर मुख्यमन्त्री बन्ने सपना अधुरै
सोमबार, फागुन ५, २०८१
देउवाले नै उनलाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका रूपमा अघि सारे। माओवादी अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति देउवाबीच भट्टलाई मुख्यमन्त्री बनाउने सहमति समेत भएको चर्चा चल्यो। चुनावी प्रचारका क्रममा भट्टले पनि जनतासँग मुख्यमन्त्रीका रूपमा क्षेत्रको विकास गर्ने प्रतिबद्धता व्यक्त गरे।

बैतडीः धार्मिक र पर्यटकीय स्थलको अद्भुत संगम
सोमबार, फागुन ५, २०८१
बैतडीको इतिहास पनि गौरवमय छ । यो जिल्ला नेपालको स्वतन्त्रता र संघर्षको एउटा महत्वपूर्ण केन्द्र रहेको छ । शहीद दशरथ चन्दको जन्मस्थान यहीं पर्दछ, जसले राणा शासनविरुद्ध आफ्नो जीवन बलिदान दिएका थिए । उनको जन्मघरलाई ऐतिहासिक स्थलका रूपमा संरक्षित गरिएको छ, जसले पर्यटकलाई प्रेरणा दिने काम गरिरहेको छ ।