केशव दत्त जोशी : समाज सेवामा समर्पित नेतृत्वको उदाहरण
बुधबार, फागुन २१, २०८१

एक गोली, तीन चित्कार: श्रीमतीको आँसु र आमा-बुवाको अधुरो सपना
आइतबार, फागुन १८, २०८१
एक आमाले जन्म दिएको छोरा, जसलाई उनले मायाले हुर्काइन्, जसका लागि उनले हजारौँ सपना देखिन्। एक श्रीमती जसले भर्खरै जीवनसाथी पाएर भविष्यका मीठा सपनाहरू बुनेकी थिइन्। र, एक बुवा जसले छोराको भविष्य उज्यालो बनाउन संघर्ष गरे। ती सबै सपनाहरू एकै क्षणमा गोलीको आवाजसँगै चकनाचुर भए।

राताशिला त्रिवेणी धामः शिवको पवित्र अङ्गको रूपमा मानिने जागृत स्थल
शुक्रबार, फागुन १६, २०८१
जनविश्वास अनुसार, पुर्चौडीकै भटनामा महादेवको अवतार भएको थियो । एक किसानले गोरु जोत्ने क्रममा हलोको फालीले महादेवकै अङ्गमा चोट लाग्दा रक्तश्राव भयो, जुन बग्दै बग्दै त्रिवेणी धामस्थित एक शिलामा जमेर रक्तशिला उत्पन्न भएको मानिन्छ ।

बैतडीको पाताल भुवनेश्वरधामः कहिल्यै नसुक्ने ताल, अज्ञात गुफा र धार्मिक महत्त्व
मंगलबार, फागुन १३, २०८१
पाताल भुवनेश्वर धाममा चारवटा गुफाहरू रहेका छन् । मुख्य गुफा भित्र प्रवेश गर्दा विभिन्न आकृतिहरू देख्न सकिन्छ, जसमा सर्प, भगवान शिव र पार्वतीका आकृतिहरू उल्लेखनीय छन् । गुफाभित्र दुई प्रकारका जलधारा बहने विश्वास छ — एउटा दूधजस्तो सेतो र अर्काे स्वच्छ पानी ।

सडकका सिपाहीः अर्जुन लावडको संघर्षमय यात्रा
बुधबार, फागुन ७, २०८१
अर्जुन यसरी सडकमा झाडु समाएर काम गर्नुअघि भारतका विभिन्न ठाउँमा १० वर्ष बिताएर आएका थिए । बिरानो मुलुकको नसोचेको संघर्षले उनलाई गाउँ फर्किन बाध्य बनायो । “विदेशमा स्वाभिमान जोगाउन सकिन्न, खुसी साट्न सकिन्न,” उनी भन्छन् । भारतमा उनी दिनरात खटिएर काम गर्थे, तर आफ्नो माटोको मायाले सधैं तानिरहन्थ्यो । विदेशमा...

भिरमा हराएको जीवनः श्रीमानको वेदना र एउटा टुहुरो बालकको भविष्य
सोमबार, फागुन ५, २०८१
दिपाका ८ महिनाका छोरा, जो अहिले आमाको दूधमा निर्भर थिए, अब अचानक मातृस्नेहविहीन भए । आमाले माया गर्न नपाउने, बोकेर सुम्सुम्याउन नपाउने त्यो नाबालकको भविष्य के होला? एक बच्चाका लागि आमा केवल पालनपोषण गर्ने व्यक्ति मात्र होइनन्, उनी बालकको पहिलो गुरु, पहिलो सुरक्षा, र पहिलो स्नेहको प्रतीक हुन् । अब...

नेपालमा बढ्दो महिला हिंसाः कानुनी कमजोरी र सामाजिक असमानताको चक्रव्यूह
शनिबार, माघ १९, २०८१
नेपालमा किशोरी तथा महिलामाथि बढ्दै गइरहेको हिंसा चिन्ताजनक छ । न्याय प्रणालीको कमजोरी, समाजमा रहेको लैंगिक असमानता, दोषीहरूलाई संरक्षण दिने प्रवृत्ति तथा अपराधीलाई कारबाही गर्न नसक्दा समाजमा क्रूरता बढ्दै गएको छ ।

शहीद सप्ताहको अवसरमा शहीद दशरथ चन्दको स्मरण
मंगलबार, माघ १५, २०८१
वि.सं. १९९७ माघ १५ गते दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई काठमाडौँको विष्णुमती नदी किनार शोभा भगवतीमा मृत्युदण्ड दिईएको थियो । उहाँहरूको बलिदानले राणा शासनको क्रूरताबारे जनतामा जागरण ल्याउन मद्दत ग¥यो र प्रजातान्त्रिक आन्दोलनको आधारशीला थप बलियो बन्न पुग्यो ।

सरकारी साधन दुरुपयोगदेखि जनताको आक्रोशः रावल र भण्डारीको नेतृत्वमाथि प्रश्नचिन्ह
आइतबार, माघ १३, २०८१
स्मरण रहोस नेताहरु प्रति जनताको वितृष्णा कुनै एकदिनमा बनेको समस्या होइन । यो दशकौंसम्मको असफलता, भ्रष्टाचार, र गलत नेतृत्वको परिणाम हो । तर, यसलाई सम्बोधन गर्न सकिने सम्भावना पनि प्रशस्त छ । नेताहरुले आफ्नो कार्यशैलीमा सुधार ल्याएर, जनताको विश्वास जितेर, र देशलाई सही दिशामा लैजान सक्नु पर्छ । साथै, जनताले...