प्रसिद्ध विश्वनाथ धाममा महारुद्राभिषेक सम्पन्न
आइतबार, फागुन १८, २०८१

नेपाल राष्ट्रिय शिक्षक संगठन बैतडीको नेतृत्वमा भट्ट, प्रमानन्द जोशीसहित नयाँ सदस्यको प्रवेश
शुक्रबार, फागुन १६, २०८१

राताशिला त्रिवेणी धामः शिवको पवित्र अङ्गको रूपमा मानिने जागृत स्थल
शुक्रबार, फागुन १६, २०८१
जनविश्वास अनुसार, पुर्चौडीकै भटनामा महादेवको अवतार भएको थियो । एक किसानले गोरु जोत्ने क्रममा हलोको फालीले महादेवकै अङ्गमा चोट लाग्दा रक्तश्राव भयो, जुन बग्दै बग्दै त्रिवेणी धामस्थित एक शिलामा जमेर रक्तशिला उत्पन्न भएको मानिन्छ ।

पत्रकार महासंघ बैतडीलाई सुझाव पत्र
बिहीबार, फागुन १५, २०८१
पत्रकार महासंघको दायित्व भनेको पत्रकारहरूको हकहित संरक्षण गर्नु, पत्रकारिताको गुणस्तर वृद्धिमा योगदान दिनु हो । तथापि, बैतडीमा जिम्मेवार तथा व्यावसायिक पत्रकारिताको प्रवद्र्धन गर्न महासंघले कस्ता योजना बनाइरहेको छ भन्ने स्पष्ट छैन । यस विषयमा स्पष्ट धारणा सार्वजनिक गर्न आवश्यक छ ।

वडा अध्यक्ष भाटको अनुकरणीय सेवाः दुई वर्षदेखि वडावासीको विद्युत महसुल तिर्दै, घरघरमै रसिद वितरण
बिहीबार, फागुन १५, २०८१