बैतडीमा अन्तरपालिका जिल्लास्तरीय भलिबलको तयारी पूरा, खेल तालिका सार्वजनिक
बुधबार, फागुन १४, २०८१

सशस्त्र प्रहरी बलकी इन्स्पेक्टर सन्तोषी मृत्यु प्रकरणः बैतडीका इन्स्पेक्टर जोशी पक्राउ
मंगलबार, फागुन १३, २०८१

बैतडीको पाताल भुवनेश्वरधामः कहिल्यै नसुक्ने ताल, अज्ञात गुफा र धार्मिक महत्त्व
मंगलबार, फागुन १३, २०८१
पाताल भुवनेश्वर धाममा चारवटा गुफाहरू रहेका छन् । मुख्य गुफा भित्र प्रवेश गर्दा विभिन्न आकृतिहरू देख्न सकिन्छ, जसमा सर्प, भगवान शिव र पार्वतीका आकृतिहरू उल्लेखनीय छन् । गुफाभित्र दुई प्रकारका जलधारा बहने विश्वास छ — एउटा दूधजस्तो सेतो र अर्काे स्वच्छ पानी ।