कुलाउ माध्यमिक विद्यालयको ७८औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
सोमबार, माघ २१, २०८१

दोगडाकेदार १० शय्याको अस्पतालः चक्र कार्किको दृढ नेतृत्वमा ऐतिहासिक प्रगति
सोमबार, माघ २१, २०८१
दोगडाकेदार अस्पताल निर्माण परियोजना केवल एक भवनको निर्माण मात्र होइन, यो स्थानीय सरकारको जिम्मेवारी र पारदर्शिता प्रदर्शनको एउटा उदाहरण हो । पालिका अध्यक्ष चक्र कार्किको नेतृत्वमा, दोगडाकेदार गाउँपालिका केवल अस्पताल निर्माणमै मात्र सीमित छैन, सम्पूर्ण स्वास्थ्य सेवा प्रणालीमा सुधार र गुणस्तरीयता ल्याउने प्रतिबद्धतासमेत देखाएको छ ।

लख्खा भाईको नेतृत्वमा दशरथचन्दः शिक्षा, खेलकुद र स्वास्थ्य लाई प्राथमिकता
सोमबार, माघ २१, २०८१
उनले नगरपालिकाका प्रत्येक नागरिकको जीवनस्तर सुधार्न शिक्षा, खेल, र स्वास्थ्य क्षेत्रमा दीर्घकालीन योजनाका साथ अघि बढ्ने स्पष्ट पारे ।दशरथचन्द नगरपालिकाले शिक्षा, खेलकुद र स्वास्थ्य क्षेत्रमा लगानी गर्दै नगरलाई नमुना बनाउन चाहन्छ । मेयर जोशी (लख्खा भाई) को नेतृत्वमा नगरपालिकाले विद्यालय सुधार, खेलकुद पूर्वाधार निर्माण, र स्वास्थ्य सेवाको स्तरोन्नति गर्दै जनताको...

बैतडीको स्वास्थ्य क्षेत्रः उपलब्धि र चुनौतीबारे अन्तरक्रिया, सुधारका लागि समन्वय आवश्यक
सोमबार, माघ २१, २०८१
बैतडीको स्वास्थ्य क्षेत्रलाई अझ प्रभावकारी बनाउन संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय आवश्यक रहेको ठहर कार्यक्रममा गरिएको थियो । सरकारी संयन्त्रको प्रभावकारी कार्यान्वयन र स्वास्थ्य सेवा सहज रूपमा सम्प्रेषण गर्ने उपायहरू खोजी गर्नुपर्ने निष्कर्ष सहित आजका कार्यक्रममा उठेका समग्र बिषयहरुमा स्वास्थ्य कार्यालयले निभाउनु पर्ने भुमिकामा कार्यालयको तर्फ बाट कुनै कसर...