Sagun Khabar
नेपालमा बढ्दो महिला हिंसाः कानुनी कमजोरी र सामाजिक असमानताको चक्रव्यूह
नेपालमा बढ्दो महिला हिंसाः कानुनी कमजोरी र सामाजिक असमानताको चक्रव्यूह नेपालमा किशोरी तथा महिलामाथि बढ्दै गइरहेको हिंसा चिन्ताजनक छ । न्याय प्रणालीको कमजोरी, समाजमा रहेको लैंगिक असमानता, दोषीहरूलाई संरक्षण दिने प्रवृत्ति तथा अपराधीलाई कारबाही गर्न नसक्दा समाजमा क्रूरता बढ्दै गएको छ ।
Weather Update