Sagun Khabar
सुदूरपश्चिम सरकारले बाकावीर र लोकराज ढकाललाई शहीद घोषणाको सिफारिस गर्ने
सुदूरपश्चिम सरकारले बाकावीर र लोकराज ढकाललाई शहीद घोषणाको सिफारिस गर्ने बाकावीरको वास्तविक नाम बलदेव शाह भए पनि उहाँको बहादुरीका कारण “बाकावीर” उपनामले चिनिनुहुन्छ । उहाँले अछाममा राणाहरूको अन्याय र शोषणविरुद्ध विद्रोह गर्दै आफ्नो जीवन अर्पण गर्नुभएको थियो । वि.सं. १९०६ मा राणाविरुद्धको संघर्षको क्रममा बाकावीरले सहादत प्राप्त गर्नुभएको इतिहासकारहरू बताउँछन् । उहाँको बहादुरीले आज पनि स्थानीय जनतामा प्रेरणा प्रदान गरिरहेको...
शहीद सप्ताहको अवसरमा शहीद दशरथ चन्दको स्मरण
शहीद सप्ताहको अवसरमा शहीद दशरथ चन्दको स्मरण वि.सं. १९९७ माघ १५ गते दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई काठमाडौँको विष्णुमती नदी किनार शोभा भगवतीमा मृत्युदण्ड दिईएको थियो । उहाँहरूको बलिदानले राणा शासनको क्रूरताबारे जनतामा जागरण ल्याउन मद्दत ग¥यो र प्रजातान्त्रिक आन्दोलनको आधारशीला थप बलियो बन्न पुग्यो । 
Weather Update