
बैतडीमा पासोमा फसेको चितुवाको उद्धार
मंगलबार, माघ १५, २०८१
चितुवाको उमेर करिब ५ देखि ६ महिनाको रहेको अनुमान गरिएको छ। उद्धार पश्चात् अहिले चितुवालाई डिभिजन वन कार्यालय बैतडीमा राखेर उपचार गरिँदै छ। चितुवा पूर्ण रूपमा स्वस्थ भएपछि जिल्लाको ग्वाल्लेक क्षेत्रमा छोडिने योजना रहेको वन अधिकृत नरेश कर्णले जानकारी दिए।

बैतडीमा भूमि समस्या समाधान आयोगको नयाँ समितिको पहिलो बैठक सम्पन्न
सोमबार, माघ १४, २०८१
आयोगले भूमि सम्बन्धी समस्याहरू समाधानका लागि बहु-पक्षीय परामर्शलाई प्रभावकारी बनाउने लक्ष्य राखेको छ। आगामी बैठकहरूमा विषयगत विज्ञ, जनप्रतिनिधि र नागरिक समाजसँग छलफल गरी योजनालाई थप परिणाममुखी बनाइने पाण्डेयले बताए।

बैतडीको शिवनाथमा उत्पादन भएको ३० क्विन्टल टमाटर बारीमै कुहिने अवस्थामा
सोमबार, माघ १४, २०८१
शिवनाथमा टमाटरको उत्पादनले व्यावसायिक कृषि सम्भावनालाई उजागर गरेको छ । तर, बजार व्यवस्थापनमा देखिएको समस्याले किसानहरूको भविष्यमाथि संकट ल्याउन सक्छ । समयमै सम्बोधन भए मात्र किसानहरूको परिश्रम खेर जाने छैन

सरकारी साधन दुरुपयोगदेखि जनताको आक्रोशः रावल र भण्डारीको नेतृत्वमाथि प्रश्नचिन्ह
आइतबार, माघ १३, २०८१
स्मरण रहोस नेताहरु प्रति जनताको वितृष्णा कुनै एकदिनमा बनेको समस्या होइन । यो दशकौंसम्मको असफलता, भ्रष्टाचार, र गलत नेतृत्वको परिणाम हो । तर, यसलाई सम्बोधन गर्न सकिने सम्भावना पनि प्रशस्त छ । नेताहरुले आफ्नो कार्यशैलीमा सुधार ल्याएर, जनताको विश्वास जितेर, र देशलाई सही दिशामा लैजान सक्नु पर्छ । साथै, जनताले...