Browsing Category

अपराध

जागिर लगाइदिन्छु भन्दै होटलमा बोलाएर जबर्जस्ति गर्ने व्यक्ति रंगेहात पक्राउ

काठमाडौं। काभ्रेकी परिर्वतीत नाम सम्झनालाई केही समय अघि आफू हेल्वेटास नामक आईएनजिओको कर्मचारी भएको भन्दै प्रेक्षा शर्मा नाम गरेको फेसबुक एकाउन्टबाट फ्रेन्ड रिक्वेस्ट आयो ।छिनभरमै साथी बनेका उनीहरुबीच कुराकानी सुरु भयो । पछि विस्तारै…
Read More...

अज्ञात समूहले काठमाडौँको बौद्धमा दिउँसै खुकुरी देखाएर साढे ३ लाख लुटे

काठमाडौँ – काठमाडौंको बौद्दमा अज्ञात समूहले लुटपाट गरेका छन्।बौद्दस्थित पाथीभरा मनी ट्रान्सफर एवं मनिचेन्जरबाट अज्ञात समूहले साढे ३ लाख रुपैयाँ लुटेर फरार भएका छन् ।मोटरसाइकलमा आएका तीन जनाले खुकुरी देखाएर साढे ३ लाख रुपैयाँ लुटेको बताइएको…
Read More...

मानवतामाथिको कालो धब्बा, सय दिनमा ८ लाखको हत्या

एजेन्सी । ‘जुन दिन मेरो छोराकाे हत्या भयो त्यस विहान उनले आफ्नो साथीलाई भनेका थिए उनको घाँटी पनि कसैले काट्नेछ । जब जब मलाई उसको यो कुरा याद आउँछ म भित्रदेखि नै टुट्छु । उक्त दिन सेलिस्टिनल हमला मेरो घरमा गर्यो । उनको हातमा लामो लामो चाकु र…
Read More...

२ सय १२ केजी गाँजासहित दुई जना पक्राउ

मकवानपुर । प्रदेश ३ प्रहरी र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त टोलीले हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ तीनताप्केबाट २ सय १२ किलो लागू औषध गाँजा बरामद गरेको छ । ना. ३ च ३७९६ नम्बरको पिकअप भ्यानसहित पक्राऊ पर्नेमा महोत्तरी बर्दिबास…
Read More...

श्रीमती ड्राइभरसँग टाप कसेपछि : पति र दुई छोरीले गरे आत्महत्या

काठमाडौं । श्रीमतीको रिसले अबोध बालिकाको ज्यान गएको छ । आफ्नो प्रेमीसँग भागेकी श्रीमतीको रिसले एक पतिले दुई बालिकाको हत्या गरेर वाट्सपमा श्रीमतीलाई नै फोटो पठाएको रहस्य खुलेको छ । श्रीमानले अन्तिममा आफैले समेत आत्महत्या गरेका छन् । यो…
Read More...

आफ्नै भिनाजुसँग प्रेम सम्बन्ध भएपछि श्रीमतीले गरिन् श्रीमानको हत्या

काठमाडौँ, केहीदिन अघिमात्र आफ्ना भिनाजुसँग गहिरो प्रेम भएपछि एक श्रीमतीले भिनाजुसँग प्लानिङ गरेर आफ्ना श्रीमान्को हत्या गरेकी थिइन् । बुटवलमा बस्दै आएकी ३२ बर्षिया साहिना खातुरले ४० बर्षीया फिरोज खानको हत्या आफ्ना भिनाजुसँग मिलेर गरेको…
Read More...