Browsing Category

खेलकुद

दिल्लीको जितमा यसरी चट्काए सन्दीपले ३ विकेट

जारी आईपिएलमा शनिबार सम्पन्न खेलमा नेपाली युवा बलर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरे। उनले लिएका महत्वपूर्ण ३ विकेट दिल्ली क्यापिटल्सको जितमा महत्वपूर्ण बन्यो। पछिल्ला २ खेलमा दिल्लीको अन्तिम ११ मा नपरेका सन्दीपले शनिबार पंजाब…
Read More...

यू- १६ पूर्वी क्षेत्रिय क्रिकेट: आज नेपाल र म्यानमार भिड्ने, दुवै टोली जित निकाल्ने लक्ष्यमा

काठमाडौं, वैशाख ७ । एसीसी यू- १६ पूर्वी क्षेत्रिय क्रिकेट प्रतियोगिताको उपाधि जित्ने लक्ष्यसहित थाइल्याण्ड पुगेको नेपाली युवा टोलीले आज पहिलो खेलमा म्यानमारसंग खेल्दैछ । थाइल्याण्डको चियाङमाईमा नेपाल र म्यानमारबीचको खेल बिहान ९: १५ मा सुरु…
Read More...

आठौ राष्ट्रिय खेलकुद: एथ्लेटिक्समा एकै दिन ५ स्वर्ण आर्मीलाई

दाङको बेलझुण्डी रंगशालामा जारी आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत शुक्रबार एथ्लेटिक्समा नयाँ राष्ट्रिय कीर्तिमान कायम भएको छ । ज्याभ्लिन थ्रोमा नेपाल पुलिसकी चन्द्रकाल लामगादेले कीर्तिमान कायम गरेकी छिन्। यसअघि बिहीबार उनले…
Read More...

आईपीएल: सन्दीपको टिम दिल्ली मुम्बईसंग पराजित

काठमाडौं, वैशाख ६ । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ । बिहिबार भएको खेलमा मुम्बईले नेपाली राष्ट्रिय टोलीका सदस्य सन्दीप लामिछाने रहेको दिल्लीलाई ४०…
Read More...

आठौं राष्ट्रिय खेलकुदकोआज उद्घाटन रास्ट्रपति बाट

नेपालगन्ज : आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीबाट हुने भएको छ। बाँकेको नेपालगन्ज रंगशालामा बिहीबार साँझ प्रतियोगिताको भव्य उद्घाटन गरिने राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले…
Read More...

अजाक्ससँग युभेन्टस २-१ ले पराजित: छैटौं पटक च्याम्पियन्स लिग जित्ने रोनाल्डोको सपना तुहियो

क्रिश्चियानो रोनाल्डोको युभेन्टस च्याम्पियन्स लिगको यात्रा क्वाटरफाइनलमा नै रोकिएको छ। च्याम्पियन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएको क्वाटरफाइनलको दोस्रो लेगमा युभेन्टस अजाक्ससँग २-१ ले पराजित भएपछि समग्रमा ३-२ को हारले उसको यात्रामा…
Read More...

खेलाडीले पोशाक नपाउँदै सकियो खेल

आठौँ राष्ट्रिय खेलकुद खजुरा (बाँके) : चैत २९ गतेदेखि सुरु भएको आठौं राष्ट्रिय खेलकुदअन्तर्गतको बक्सिङ प्रतियोगिता मंगलबार सम्पन्न हुँदैछ। मंगलबार केही फाइनल खेल मात्रै हुन बाँकी छ। तर, राष्ट्रिय प्रतियोगितामा सहभागी खेलाडीले अहिलेसम्म…
Read More...

सकियो लन टेनिस : सशस्त्र ५ स्वर्ण सहित पहिलो

बुटवल : आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको रुपन्देहीमा जारी लन टेनिस खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले ५ स्वर्ण जितेको छ। एपीएफले महिला एकल, महिला युगल, पुरुष युगल, मिश्रित युगल र पुरुष टिम गरि ५ इभेन्टमा स्वर्ण हात पारेको…
Read More...

आईसीसी यू–१९ विश्वकप छनोटमा मलेसियाले नेपाललाई दियो ९३ रनको लक्ष्य ,अब नेपालले ब्याटिङ गर्दै

काठमाडौँ – आज मलेसियामा जारी आईसीसी यू–१९ विश्वकप छनोटमा नेपाल र घरेलु टोली मलेसिया खेलिरहेका छन्। मलेसियाको स्थानीय समय अनुसार बिहान १० बजेबाट सुरु भएको उक्त खेलमा नेपालले मलेसियालाई सुरुवातदेखि नै दबाबमा राख्यो । खेलमा मलेसियाले टस हारेर…
Read More...

हारपछि कोलकाताका कोचले भने- ९ दिनमा ५ खेल खेलेर हाम्रा खेलाडी थाके

कोलकता नाइट राइडर्सका कोच ज्याक कलिसले चेन्नईसँगको खेल हारेपछि आफ्ना खेलाडीले धेरै खेल खेलेका कारण थाकेको बताएका छन्। कोलकाता शनिबार भएको खेलमा चेन्नई सुपर किङ्ससँग ५ विकेटले पराजित भएको थियो। कोलकाताको यो तेश्रो हार हो। त्यसअघिको…
Read More...