Browsing Category

समाचार

तरकारीवाली र खसीनी पछी अब झाडुवाली, नानी बोकेर झाडु मार्दै गरेको फोटो भाइरल पुरा हेर्नुहोस

पछिल्लो समय सामाजिक संजालले कुन कुरालाई कहिले भाइरल गरिदिन्छ त्यो थाहा नै हुँदैन । कुनै पनी कुरालाई भाइरल गरिदिएर मानिसहरुलाई हिरो बनाउने चलन अहिले चलिसकेको छ । पछिल्लो समय नेपालमा तरकारीवाली, चियावाली, खसिनी आएसंगै भारतमा पनी यो कुरा भाइरल…
Read More...

देशभर मौसम बदली, साँझपख हुरीबताससहित पानी पर्ने सम्भावना:हेर्नुहोस

काठमाण्डौ – उपत्यकासहित देशभरका धेरै ठाउँको मौसम अहिले बदली भएको छ । केही ठाउँको मौसम भने सफा छ । पश्चिमीसँगै स्थानीयले वायुको प्रभावले मौसम बदली भए पनि अहिले तत्काल पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । मौसमविद् वरुण…
Read More...

नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको ७० वर्ष पूरा:हेर्नुहोस

काठमाण्डौ – नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको ७० वर्ष पूरा भएको छ । आज कम्युनिष्ट घटक दलहरुले विभिन्न कार्यक्रम गरेर स्थापना दिवस मनाउँदैछन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले काठमाण्डौको कमलादीमा रहेको प्रज्ञा प्रतिष्ठानमा…
Read More...

राष्ट्रपति चढ्ने विमानमा ३ दिनको भाडा १ करोड ६५ लाख !

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज चार्टर्ड गरिने भएको छ । निगमको एयरबस ३२० जहाजमा राष्ट्रपति चीन जाने निश्चित भएको हो । यो एक सय ५८ सिटे जहाज हो । यही ११…
Read More...

विद्यार्थी भिषामा नेपाल आएर इसाई धर्म प्रचार गर्ने २ जापानीलाई देशनिकाला:हेर्नुहोस

काठमाडौं । गृह मन्त्रालयले दुई जापानी नागरिकलाई देशबाट निकालेको छ । गृहले इसाई धर्म प्रचारमा संलग्न मोरिता मासाहिरो र हासिमोतो युकारीलाई नेपाल प्रवेशमा पाँच वर्ष प्रतिबन्धसमेत लगाएको छ । उनीहरु विद्यार्थी भिसामा नेपाल बस्दै आएका थिए ।…
Read More...

३ करोड १७ लाखकाे ‘नून’ पनि खाए भ्रष्टाचारीले !

काठमाडौं । दुुर्गम जिल्ला सहुलियतकमा वितरण गरिने नुनमा अनियमितता भएको पाइएको छ । नुन ढुवानी गर्दा समग्र जिल्लाको जनसंख्या उल्लेख गरेको भए पनि वितरण गर्ने डिपोले समेट्ने क्षेत्र र सोको जनसंख्या उल्लेख नगरी कोटाभन्दा बढी नुन वितरण गरेर…
Read More...

तारा एयरको विमान मन्थलीमा रनवेबाट चिप्लियो:हेर्नुहोस

काठमाडौं : तारा एयरको विमान रामेछापको मन्थली विमानस्थलमा दुर्घटना भएको छ। तारा एयरको ९-एन एकेके कल साइनको ट्विनेटर विमान टायर पन्चड (ल्यान्डिग गियर फेल) भएपछि दुर्घटना भएको हो। जहाज रनवेबाट चिप्लिएको भन्ने खबर स्रोतले बताएपनि क्षतिको…
Read More...

चर्चमा भएका विस्फोटनमा मृत्यु हुनेकाे संख्या २९० नाघ्याे, संयाेगले जाेगिए एक नेपाली

एजेन्सी । श्रीलङ्काका चर्च तथा होटलहरूमा भएको शृङ्खलाबद्ध विस्फोटनमा परी मृत्यु हुनेको संख्या २९० नाघेको त्यहाँका अधिकारीहरूले बताएका छन् । श्रीलङ्कन प्रहरीका अनुसार अहिलेसम्म २९० जनाको मृत्यु भइसकेको पुष्टि भएको छ भने यो संख्या अझै बढ्न…
Read More...

सडकमा व्यापार गरेर गर्जो टार्नेहरुको ठेला र साइकल लिलामी गर्दै महानगर !

काठमाडौँ – सिन्धुपाल्चोककी कान्छीमाया तामाङले काठमाडौंमा ठेलामा तरकारी व्यापार गरेको एक वर्ष भयो । १५ हजारमा ठेला किनेर सुरु गरेको व्यवसायले उनी चारजनाको परिवार पालिरहेकी थिइन् । तर, फुटपाथमा राखेको भन्दै महनगरले उनको ठेला जफत गरिदियो ।…
Read More...

बन्द कोठामा शरीर बलिरह्यो, निर्मला चिच्याइरहिन् : पेट्रोल छर्केर आगो लगाई श्रीमान फरार:हेर्नुहोस

धनुषाकी १६ वर्षीया निर्मला यादव जन्मघर त्यागेर मुकेशकुमार यादवको घरमा भित्रिएको १० महिना भएको छैन । तर, सबथोक त्यागेर आएका उनी मुकेशले पेट्रोल छर्केर आगो लगाएरपछि निर्मला अहिले मृत्युसँग संघर्ष गरिरहेकी छन् । उनको शरीरको ३५ प्रतिशतभन्दा बढी…
Read More...