मालिकार्जुनका उद्यम शाखा प्रमुख अवस्थीको गाडीले ठक्कर दिँदा भारतमा मृत्यु
सोमबार, माघ २८, २०८१

दार्चुलामा पहिरोका कारण महाकाली लोकमार्ग तीन दिनदेखि अवरुद्ध
सोमबार, माघ १४, २०८१
सडक अवरुद्ध हुँदा दार्चुलाबाट कैलाली, कञ्चनपुर, काठमाण्डौँ जाने र सदरमुकाम खलंगामा भित्रिने यातायातका साधन पूर्णरूपमा ठप्प छन्। यात्रुहरूलाई खलंगादेखि किम्तडीसम्म पैदल हिँड्नुपरेको र यात्रा अत्यन्त असहज बनेको यात्रुहरूले गुनासो गरेका छन्।

दार्चुलाको ठड्याभीरमा पहिरो खस्दा जेसीबी महाकाली किनारमा हुत्तियो, चालक घाइते
शुक्रबार, माघ ११, २०८१