
बैतडी- बैतडीको प्रसिद्ध उदयदेव मन्दिरमा पशुबलि सहितको जात्रा सम्पन्न भएको छ । महाअष्टमी देखि लागेको जात्रा आज पशुबलि सहित सम्पन्न भएको हो ।महानवमी पर्वमा लागेको जात्रा सम्पन्न भएको हो ।
जिल्लाको पाटन नगरपालिका वडा नं ६ स्थित उदयदेव मन्दिरमा महाष्टमी र महानवमीका दिन बिशेष जात्रा लाग्ने गर्दछ ।
प्रकाशित मिति: सोमबार, कात्तिक ६, २०८० १५:३६
प्रतिक्रिया दिनुहोस्