बैतडी –सुदूरपश्चिममा शनिबार थप ४३ जनामा कोरोना पुष्टि भएको छ । ४८४ जनाको नमूना परीक्षण गर्दा थप ४३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा प्रदेशभर २८ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कोरोनाबाट प्रदेशभरी मृत्यु हुनेको संख्या शुन्य रहेको निर्देशनालयले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, साउन २, २०७८ १८:३०
प्रतिक्रिया दिनुहोस्