बैतडी –सुदूरपश्चिममा कोरोनाबाट आइतबार एकजनाको मृत्यु भएको छ । डोटीका ७१ बर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ४१ जना संक्रमणमुक्त भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा थप १२ जनामा कोरोना पुष्टि भएको छ । ४८९ जनाको नमूना परीक्षण गर्दा थप १२ जनामा कोरोना पुष्टि भएको हो ।
प्रकाशित मिति: आइतबार, साउन ३, २०७८ १८:२६
प्रतिक्रिया दिनुहोस्