बैतडी- नेकपा एमाले बैतडीको अध्यक्षमा नरेश कुमार विक चयन भएका छन् । एमालेको नवौँ जिल्ला अधिवेशनले विकलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । यस्तै पार्टीको उपाध्यक्षमा लोकेन्द्र भण्डारी, सचिवमा हजारी साउद, उप सचिवमा हर्क धानुक र पार्वती भट्ट सर्वसम्मत चयन भएका छन् ।
घोषणा गर्न भने बाकिँ छ । सर्वसम्मत नेतृत्व चयन भैसकेको र घोषणा गर्न बाँकी रहेको स्रोतले बताएको छ । नरेन्द बिष्टलाई माथिल्लो पदमा मनोनीतका लागि सहयोग गरिने सहमती भएको छ । अब उनी केन्द्रीय सदस्य हुने वा प्रदेश सदस्य हुने त्यो छलफलबाट निष्कर्ष आउने नेताहरुले बताएका छन् ।
प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८० १२:२२
प्रतिक्रिया दिनुहोस्