Sagun Khabar
कञ्चनपुरमा डुवानमा परि सात महिने शिशुको मृत्यु
Atrya hospital

कञ्चनपुरः कञ्चनपुरमा डुवानमा परि सात महिने शिशुको मृत्यु भएको छ । जिल्लाको कृष्णपुरमा डुवान हुँदा सात महिने शिशको मृत्यु भएको हो  ।

कृष्णपुर नगरपालिका वडा नम्बर–१ पहरियामा डुवान हुँदा घरभित्र खाटमा सुतिरहेका सागर धानुकको सात महिने छोरा सोनु धानुकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चपुरले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, असार २४, २०८१  १०:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update