कञ्चनपुरमा परेको लगातारको वर्षापछि आएको बाढीका कारण दुई बालिकाको मृत्यु भएको छ।
लक्ष्मी र सृजना बोगटीको शव भने फेला परेको उनले बताएका हुन्। बेपत्ता आरतीको नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली र स्थानीयले खोजीकार्य गर्दै आएका छन्। त्यस्तै, बाढीमै डुबेर बेलडाँडीका २३ वर्षीय एक युवक बेपत्ता भएका छन्। कृष्णपुरमा भने घाटबाट खसेर ७ महिने शिशुको मृत्युु भएको छ।
प्रकाशित मिति: सोमबार, असार २४, २०८१ १६:२८
प्रतिक्रिया दिनुहोस्