Sagun Khabar
बझाङबाट काठमाण्डौं जाँदै गरेको बस ठूलो दुर्घटनाबाट जोगियो 
Atrya hospital

बझाङ –बझाङबाट काठमाडौं जाँदै गरेको बस ठुलो दुर्घटनाबाट जोगिएको छ ।

आज (शुक्रबार) बझाङको जयपृथ्वी राजमार्ग अन्तर्गत बगडगाउँमा पहिरो खसेको छ । तर, संयोगबस् बस गुडेर केही फिट अगाडि पुगेको अवस्थामा माथिबाट पहिरो खसेको थियो । 

पहिरोले बसको पछिल्लो भागलाई धकेलेर भिरतर्फ पुगएको थियो । 
 

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  १६:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update