Sagun Khabar
डडेल्धुरामा किशोरीमाथि जबरजस्तीकरणी गरेको आरोपमा एकजना पक्राउ 
Atrya hospital

डडेल्धुरा –डडेल्धुरामा किशोरीमाथि जबरजस्तीकरणी गरेको  आरोपमा एक जना पक्राउ परेका छन् । 

१६ वर्षीया किशोरीमाथि जबरजस्तीकरणी गरेको आरोपमा जिल्लाको परशुराम नगरपालिका–१ स्यालकोटका ३३ वर्षीय भिमबहादुर कठायतलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । 

पीडित किशोरीका आफन्तले दिएको जाहेरीका आधारमा कठायतलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय जोगबुढाले जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  १६:१८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update