Sagun Khabar
दार्चुलामा महाकाली नदीमा हाम फालेर एक महिला बेपत्ता
Atrya hospital

दार्चुला-  दार्चुलामा महाकाली नदीमा हाम फालेर एक महिला बेपत्ता भएकी छन् ।
प्रत्यक्षदर्शीका अनुसार अन्दाजी १७ वर्षीया महिलाले हाम फालेको जिल्ला  प्रहरी कार्यालय  दार्चुलाले जनाएको छ । महिलाको परिचय खुलेको छैन् । साथै प्रहरीले खोजीकार्य गरीरहेको छ ।

प्रकाशित मिति: शनिबार, साउन १२, २०८१  २०:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update