बैतडी –सुदूरपश्चिममा आइतबार थप १८ जनामा कोरोना पुष्टि भएको छ । ७५९ जनाको नमूना परीक्षण गर्दा थप १८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा १० जना संक्रमणुमक्त भएका निर्देशनालयको तथ्यांकमा उल्लेख छ । आइतबार सुदूरपश्चिममा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको निर्देशनालयले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, साउन १७, २०७८ १८:२८
प्रतिक्रिया दिनुहोस्