Sagun Khabar
भीरबाट लडेर एक महिलाको मृत्यु 
Atrya hospital

बझाङ –बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको जयपृथ्वी नगरपालिका–३ की ४० वर्षीया खुडकी ऐरीको भिरबाट लडेर मृत्यु भएको हो । 

आज (शुक्रबार) घाँस काटने क्रममा भिरबाट लडेर ऐरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । घटना सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  १३:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update