Sagun Khabar
दार्चुलामा भीरबाट लडेर एकजनाको मृत्यु 
Atrya hospital

दार्चुला –दार्चुलामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको लेकम गाउँपालिका–६ सिरोडाका ५५ बर्षीय बिरसिंह खत्रीको भीरबाट लडेर मृत्यु भएको हो । 

बाख्रा चराउन गएका बेला खत्रीको गोठेउडीे भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  ०८:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update