Sagun Khabar
अखिल क्रान्तिकारीको सुदूरपश्चिम अध्यक्षमा बिरबहादुर थापा निर्वाचित 

कैलाली –अनेरास्ववियू (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेश समितिको दोस्रो सम्मेलनबाट अध्यक्षमा बिरबहादुर थापा निर्वाचित भएका छन् । 

निकटतम् प्रतिस्पर्धी विरेन्द्र बिष्टलाई पराजित गर्दै थापा अध्यक्षमा निर्वाचित भएका हुन् । 

Atrya hospital

यस्तै उपाध्यक्षमा कैलाशचन्द्र गिरी, तिलक माल, जीवन बिसी, साजेन्द्र कोली र लक्ष्मी चौधरी निर्वाचित भएका छन् । 

यस्तै प्रमुख सचिवमा देवीजंग सिंह, सचिवमा कमल थापा, मनोज पुन, रोहित जोशी र प्रकाश आचार्य निर्वाचित भएका छन् ।  कोषाध्यक्षमा सुन्दर गौतम निर्विरोध निर्वाचित भएका छन् । 
 

प्रकाशित मिति: बुधबार, असोज २, २०८१  १३:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update