Sagun Khabar
बैतडीमा एक किशोरी मृत फेला 

बैतडी–बैतडीमा एक किशोरी मृत फेला परेकी छन् । 

जिल्लाको पाटन नगरपालिका–१० बाडीखानाकी १६ बर्षीया निर्मला सार्की मृत फेला परेकी हुन् । 

Atrya hospital

शुक्रबार राति आफ्नै कोठामा सुतेकी निर्मला बिहान झुण्डिएको अवस्थामा फेला परेकी बताइएको छ । 

सरस्वती मावि सल्लेबासामा कक्षा १२ मा अध्ययनरत सार्कीले किन आत्महत्या गरिन् भन्ने कुरा खुल्न सकेको छैन् । विद्यालयमा अध्ययनरत छात्राको मृत्यु भएपछि सरस्वती माविले आज एक दिन शोक बिदा दिएको छ । 

प्रकाशित मिति: आइतबार, माघ १३, २०८१  १०:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update