![हिस्टुन बैतडीको अध्यक्षमा खेमराज जोशी चयन](https://www.sagunkhabar.com/uploads/posts/Histun-1739018580.jpg)
बैतडी –माध्यमिक विद्यालय शिक्षक युनियन (हिस्टुन) बैतडीको अध्यक्षमा खेमराज जोशी चयन भएका छन् । केन्द्रीय सचिव अर्जुन कुँवरको उपस्थितीमा हिस्टुन जिल्ला कमिटि पुनर्गठन गरिएको हो ।
उक्त कमिटिको उपाध्यक्षमा जयराज भट्ट (कपाडी), महिला उपाध्यक्षमा देवकीकुमारी जोशी, सचिवमा हर्कसिंह धामी, सहसचिवमा ईश्वरी खड्का, कोषाध्यक्षमा पुनम पाल बम लगायत अन्य सदस्यहरु चयन भएका छन् ।
प्रकाशित मिति: शनिबार, माघ २६, २०८१ १८:२८
प्रतिक्रिया दिनुहोस्