Sagun Khabar
तीनकुनेको आगजनीमा परी एक पत्रकारको मृत्यु
Atrya hospital

काठमाण्डौं –तीनकुनेको भवनमा लागेको आगोमा जलेर एक जना पत्रकारको मृत्यु भएको छ । सो भवनको छतमा चढेर टेलिभिजनका लागि दृष्य खिचिरहेका सुरेश रजकको मृत्यु भएको हो ।

राजावादीहरुले तीनकुनेमा गरेको प्रदर्शनमा प्रहरीसँग झडप भएपछि एक भवनमा आगजनी भएको थियो । सो घटनालगत्तै रजक सम्पर्कविहीन भएका थिए ।
 

प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  १९:११
प्रतिक्रिया दिनुहोस्
Weather Update