अछाम –अछामको चौरपाटी गाउँपालिका वडा नं ५ मा नेपाली कांग्रेसको वडा सभापति ८० बर्षीय भिकारी कुँवर सर्वसम्मत चयन भएका छन् ।
युवाहरुलाई नेतृत्वमा ल्याउने चर्चा भईरहेका बेला ८० बर्षीय कुँवर सर्वसम्मत वडा सभापतिमा चयन भएका हुन् ।
प्रकाशित मिति: आइतबार, भदौ २०, २०७८ ११:२०