बैतडी –सुदूरपश्चिममा शुक्रबार थप १३ जनामा कोरोना पुष्टि भएको छ । प्रदेशभरी ७३८ जनाको नमूना परीक्षण गर्दा थप १३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।
यस्तै पछिल्लो १४ घण्टामा प्रदेशभरी १६ जना संक्रमणमुक्त भएका छन् ।
प्रकाशित मिति: शुक्रबार, भदौ २५, २०७८ १७:२८