बैतडी –सुदूरपश्चिममा शनिबार थप २० जनामा कोरोना पुष्टि भएको छ । प्रदेशभरी १ हजार ९६ जनाको नमूना परीक्षण गर्दा थप २० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा १४ जना संक्रमणमुक्त भएका छन् ।
प्रकाशित मिति: शनिबार, भदौ २६, २०७८ १८:२१