बैतडी–बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टिको जनवर्गिय युवा संगठन बैतडीले बिभिन्न मागहरु राख्दै ज्ञापनपत्र बुझाएको छ । बिभिन्न ३ बुदेँ माग राख्दै आज जिल्ला प्रशासन कार्यालय पुगेका युवा संगठनका ब्यक्तिहरुले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।
राजनितिक अस्थाका आधारमा लगाएका मुद्धा खोरेज गर्न, बन्दीहरुलाई निसर्त रिहाइ गर्न र जनमत संग्रहका लागी उचित वातावरण बनाउन माग गर्दै ज्ञापनपत्र बुझाएको संगठनका जिल्ला संयोजक दानसिंह धामीले बताए ।
प्रकाशित मिति: बुधबार, भदौ ३०, २०७८ १९:३४
प्रतिक्रिया दिनुहोस्