बैतडी –सुदूरपश्चिममा आइतबार थप १० जनामा कोरोना पुष्टि भएको छ । प्रदेशभरी ८७२ जनाको नमूना परीक्षण गर्दा थप १० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा २५ जना संक्रमणमुक्त भएका निर्देशनालयले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, असोज १०, २०७८ १८:३९