बैतडी –सुदूरपश्चिममा मंगलबार थप २२ जनामा कोरोना पुष्टि भएको छ । प्रदेशभरी १ हजार ६१६ नमूना परीक्षण गर्दा थप २२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय दिपायल डोटीले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा प्रदेशभरी ३० जना संक्रमणमुक्त भएका छन् ।
प्रकाशित मिति: मंगलबार, असोज १९, २०७८ १६:४४