कैलाली –धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत थप एकजना कोरोना संक्रमितको ज्यान गएको छ ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–५ का ६७ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।
प्रकाशित मिति: बुधबार, कात्तिक १०, २०७८ १७:२२