Sagun Khabar
दार्चुलमा भीरबाट लडेर एक महिलाको मृत्यु 
Atrya hospital

दार्चुला – दार्चुलामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको  छ । जिल्लाको  नौगाड गाउँपालिका वडा नम्बर ३ खारका ४५ बर्षीया मंगलीदेबी ठगुन्नाको भिरबाट लडेर मृत्यु भएको हो । 

ठगुन्नाको बुधबार खर काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ । 
 

प्रकाशित मिति: बिहीबार, कात्तिक १८, २०७८  १०:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update