बैतडी – तीनदिन पछि मौसम खुलेको छ । मौसम खुलेसंगै हिमाल हाँसेको दृश्य निकै लोभलाग्दो देखिएको छ । चाँदी जस्तै टल्किएको हिमालको दृश्य मनोरम देखिएको छ ।