काठमाण्डौ –राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्वका लागि भएको चुनावमा राजेन्द्र लिङ्देन विजयी भएका छन् ।
प्रतिस्पर्धी कमल थापालाई दुई सय मतले हराउँदै लिङ्देन विजयी भएका हुन् ।
लिङ्देनले १८ सय १७ मत पाउनु भएको छ भने थापाले १६ सय १७ मत पाएका राप्रपा नेता मोहन श्रेष्ठले जानकारी दिए ।
प्रकाशित मिति: आइतबार, मंसिर १९, २०७८ ०८:२४
प्रतिक्रिया दिनुहोस्