बैतडी –राष्ट्रिय प्रजातन्त्र पार्टीको काठमाण्डौंमा सम्पन्न एकता महाधिवेशनबाट बैतडीका जयन्त चन्द सहित ८ जना केन्द्रिय सदस्यमा निर्वाचित भएका छन् ।
चन्दसंगै डडेल्धुराका गोबिन्द खडायत, डोटीका प्रेम बलायर, कञ्चनपुरका पूर्णबहादुर चन्द, तिर्थराज चटौत, हिक्मतसिंह भण्डारी, नन्दादेवी जोशी र बशन्ती शाही केन्द्रीय सदस्य निर्वाचित भएका राप्रपाका सुदूरपश्चिम प्रदेश अध्यक्ष धर्मराज जोशीले बताए ।
प्रकाशित मिति: आइतबार, मंसिर १९, २०७८ ११:४०
प्रतिक्रिया दिनुहोस्