बैतडी– सुदूरपश्चिममा आइतबार थप एकजनामा कोरोना पुष्टि भएको छ । प्रदेशभरी ५ सय ३५ जनाको कोरोना परीक्षण गर्दा थप एकजनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।
एन्टीजेन परीक्षणमा कञ्चनपुरका एकजनामा कोरोना पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा प्रदेशभरी ५ जना संक्रमणमुक्त भएका छन् ।
प्रकाशित मिति: आइतबार, पुस ११, २०७८ १८:५०
प्रतिक्रिया दिनुहोस्