Sagun Khabar
सुदूरपश्चिममा बिहीबार थप ३१८ जनामा कोरोना पुष्टि 
Atrya hospital

बैतडी–सुदूरपश्चिममा आज थप ३१८ जनामा कोरोना पुष्टि भएको छ । प्रदेशका विभिन्न जिल्लामा २ हजार २०५ जनाको कोरोना परीक्षण गर्दा ३१८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

कोरोना पुष्टि हुने अधिकांश भारतबाट फर्किएका नागरिक हुन् । यस्तै पछिल्लो २४ घण्टामा ५ जना निको भएका छन् । 

प्रकाशित मिति: बिहीबार, पुस २९, २०७८  १८:०७
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update