बैतडी –नेकपा एमालेका सुदूरपश्चिम प्रदेश अध्यक्ष दामोदर भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको उनले जानकारी दिए ।
आफ्नो सम्पर्कमा रहेका सबैलाई सर्तकता अपनाउन उनले आग्रह गरेका छन् । उनी बैतडीबाट निर्वाचित संघीय सांसद पनि हुन् ।
प्रकाशित मिति: आइतबार, माघ २, २०७८ १३:२०
प्रतिक्रिया दिनुहोस्