Sagun Khabar
भोलि देशभर सार्वजनिक बिदा दिने सरकारको निर्णय
Atrya hospital

काठमाण्डाै - भोलि देशभर सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ ।

हिजो बसेको मन्त्रिपरिषद्को बैठकले सोनाम ल्होसारको अवसरमा भोलि १९ गते बुधवार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

गृह मन्त्रालयले सूचना निकालेर भोलि १९ गते नेपालभर सरकारी कार्यालय, सार्वजनिक सङ्घसंस्था बन्द रहने जानकारी दिएको छ ।

प्रकाशित मिति: मंगलबार, माघ १८, २०७८  १२:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update