Sagun Khabar
सेती प्रादेशिक अस्पतालमा एक जना  कोरोना संक्रमितको मृत्यु
फाईल फोटो
Atrya hospital

धनगडी – कैलालीको सेती प्रादेशिक अस्पतालमा एक जना उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ ।

यही माघ १९ गतेदेखि अस्पतालको आईसीयूमा राखेर उपचार भइरहेका कञ्चनपुरको भीमदत्त नगरपालिका–१६ का ७४ वर्षीय पुरुषको बुधबार (आज) बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 
 

प्रकाशित मिति: बुधबार, माघ २६, २०७८  ०९:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update