कैलाली –कैलालीको अत्तरियामा सुदूरपश्चिम प्रादेशिक महोत्सव सुरु भएको छ । ‘प्रदेशको आधार कृषि, पर्यटन र व्यापार’ भन्ने मुल नाराका साथ आजबाट महोत्सवको छैठौँ संस्करण सुरु भएको हो ।
अत्तरिया उद्योग बाणिज्य संघको आयोजनामा भइरहेको महोत्सव फागुन २५ गतेसम्म चल्नेछ । महोत्सवको सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले एक कार्यक्रमकाबीच उद्दघाटन गरेका छन् ।
प्रकाशित मिति: शुक्रबार, फागुन १३, २०७८ १८:३३
प्रतिक्रिया दिनुहोस्