Sagun Khabar
असिनापानीले तरकारी बालिमा क्षति 

बैतडी
बुधबार साँझ परेको असिनापानीले बैतडीको सुर्नया गाउँपालिका ४ मेल्डुंग्रा स्थीत किसानको तरकारी बालिमा क्षति पु¥याएको छ ।

साँझ करिव १घण्टासम्म लगातार परेको असिनाले किसानको खेतमा लगाएको तरकारी र फलफुल खेतिमा क्षति पु¥याएको स्थानिय टिआर भट्टले बताए ।

Atrya hospital

ब्यवसायिक तरकारीखेति गर्दै आएका आफुहरुको तरकारी असिनाले नष्ट गरेपछि किसानहरु चिन्तित भएको उनले बताए ।

तरकारी बेचेरै दैनिक जिविकोपार्जन गर्ने गरेकोमा उक्त तरकारी असिनाले नष्ट गरिदिएपछि समस्या भएको किसानहरुले बताएकाछन् । 
 

प्रकाशित मिति: बुधबार, वैशाख २९, २०७८  २१:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update