कैलाली –सुदूरपश्चिम विश्वविद्यालयका प्रमुख प्रशासकीय अधिकृत गोविन्द बल्लभ पन्तको निधन भएको छ । शनिबार ५३ वर्षीय पन्तको उपचारको क्रममा धनगढीको निसर्ग अस्पतालमा निधन भएको हो ।
मस्तिष्कमा रक्तस्राव भएका पन्तको दुई महिनादेखि भेन्टिलेटरमा राखेर उपचार भईरहेको थियो ।
प्रकाशित मिति: शनिबार, फागुन २८, २०७८ १८:१२
प्रतिक्रिया दिनुहोस्